सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेरमा थप एक जना पक्राउ
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार आशिष निर्माण सेवा प्रालि सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको हो। चितवन रत्ननगर...
