वर्षा बाधक बन्दा डिएलएस मेथडमा ओमानसँग नेपालको हार
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपालमाथि डिएलएस मेथडमा १०२ रनको विशाल जित निकालेको छ। ओमानले दिएको २०६ लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले ३६.५ ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाउँदा वर्षाले खेल...
