ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गाउँ बसौँ कि सहर फर्कौँ, दोधारमा परेँ सरकार!

१० मिनेट अघि   सेतोपाटी

​जागिर कस्तो हुन्छ भन्ने अनुभव लिएँ! उहिले उहिले बुढापाकाले भन्थे, ‘सके उद्यम गर्नु, नसके जागिर खानू!’ सुरुमा दोस्रो लाइन पक्रिएँ। जागिर भनेको जा अनि गिर रहेछ। अस्थायी जागिरप्रति निराशा बढ्यो। ग्रामीण विकास पढेको मान्छेले अरूको जागिर खान्छस्? मनले बारबार प्रश्न...

सरकारले कसैलाई घरबारविहीन हुन दिँदैन, राजनीतिकरण नगर्नू– रवि लामिछाने

१३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कुनै पनि सुकुम्बासीलाई घरबारविहीन नबनाउने बताएका छन्। बुधबार सिंहदरबारस्थित दल कार्यालयमा बसेको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानले अनावश्यक राजनीतिकरण नगर्न पनि आग्रह गरे। ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटकपटक सूचना दिएर सुरक्षित...

दोस्रो चरणको चक्रपथ सुधारको लागि चीनसँग ११ अर्ब रूपैयाँको अनुदान सम्झौता

२३ मिनेट अघि   सेतोपाटी

सरकारले चीन सरकारसँग चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत सहायता सम्बन्धी सम्झौता गरेको छ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि...

अब ती आउँदैनन्!

२५ मिनेट अघि   सेतोपाटी

त्यो रमणीय शान्त तलाउ मैले छेउको घाँसमा बसेर हेरिरहेँ अहँ आज पनि आएनन् अब ती आउँदैनन् एक जोडी हाँस पोहोर साल त हो दिन नबिराइ सररर उडेर सँगसँगै फिँजिएको पखेटाले हावा छेल्दै हवाईजहाज जस्तो तल तल झर्दै ल्यान्ड गर्दथे दुवै...

संसदीय दल बैठकमा सभापति रवि लामिछानेको १२ निर्देशन

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले संसदीय दलको अनौपचारिक छलफलमा सांसदहरूलाई १२ वटा निर्देशन दिएका छन्। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बसेको थियो। सभापति लामिछानेले सरकारले सिफारिस गरेको पाँच अध्यादेश, सुकुम्बासी बस्तीमा डोजर चलाइएको र सांसदहरूको भूमिकाबारे...

सुदूरपश्चिम सरकारले अस्पतालमा खटायो दुई जना कर्मचारी

३० मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुई जना कर्मचारी खटाएको छ। सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौं तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौं तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको हो।  वैशाख १५ गते सामाजिक विकास मन्त्राल (प्रदेश सचिवस्तर) निर्णयबाट...

दुई दिनमा ५५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३१ मिनेट अघि   सेतोपाटी

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। मंगलबार २६.१६ र बुधबार २५.८१ अंक गरी दुई दिनमा नेप्से ५४.९७ अंकले घटेको हो।  नेप्से २७४४.४५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ६ अर्ब...

अस्पतालका गल्लीहरू!

४१ मिनेट अघि   सेतोपाटी

मानिसहरू जीवनको अनन्त गोरेटोमा अनगिन्ती गन्तव्यतर्फ उन्मुख हुन्छन्। कतै समयका कुहिराभित्र हराउने भिन्न–भिन्न गल्लीहरू छन्, त कतै यात्राका क्रममा लाग्ने अनगिन्ती ठक्करहरू; ती ठक्करहरू नै कहिलेकाहीँ सिकाइका गहिरा पाठमा रूपान्तरित हुन्छन्, जसले जीवनलाई नयाँ अर्थ दिन्छ। कुनै यात्रामा मानिस आफूलाई...

अध्यादेशबारे रास्वपाको प्रष्टीकरण– दलीयकरण र गलत नियुक्ति सच्याउँछ

४३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले अध्यादेशबारे प्रष्टीकरण दिएको छ। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्याउन अध्यादेश ल्याएको बताएको हो। ‘विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको...

सेनाले भन्यो– विपद् प्रतिकार्यका लागि सुकुम्बासीको विवरण माग्यौं

५४ मिनेट अघि   सेतोपाटी

नेपाली सेनाले विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीहरूको विवरण मागिएको बताएको छ। बुधबार विज्ञप्ति निकाल्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा स्पष्टीकरण दिएको हो।  ‘नेपाली सेनाले विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै...

मेरा सपनाहरू...

५८ मिनेट अघि   सेतोपाटी

जुन बेला भँगेरा जस्तै थुपु-थुपु उफ्रन्थेँ म  लाग्थ्यो, यी ठुला मान्छेले जस्तै कहिले हिँडुँला? बिस्तारै गर्न थालियो पानी पँधेरो देख्थेँ पारि डाँडामा सुसाइरहेको अग्लो सल्ला त्यतिखेर लाग्थ्यो- यस्तै अग्लो कसरी बन्न सकुँला? खै बाल्यकालै थियो त्यो  चञ्चल-चुलबुल  पानीका फोकाजस्तै थिए...

उपसभामुख रूबी कुमारी अस्पताल भर्ना

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख रूबी कुमारी किष्ट अस्पतालमा भर्ना भएकी छन्। उनलाई बुधबार बिहान १० बजेतिर अस्पतालमा ल्याएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए। उनका अनुसार घरमा ज्वरो आएको भनेर अस्पताल ल्याइएको थियो। ‘हिजो बेलुकी ज्वरो आएर औषधि लिनुभएको भन्नुभएको छ।...

सरकारले संसद र नागरिकलाई हेप्यो, ढाँट्यो- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै बहुमत भएको संसदप्रति सरकारले विश्वास नराखेको बताएका छन्। सरकारले संवैधानिक परिषदसहित ५ अध्यादेश ल्याएको सन्दर्भमा बोल्दै उनले सरकारले नागरिकलाई हेप्ने र ढाँट्ने काम गरेको बताए। ‘आफ्नै बहुमत भएको संसदप्रति सरकारको विश्वास छैन। त्यसकारण संसद...

कुमार पौडेलको इन्काउन्टरमा अनुसन्धान गर्न परमादेश भएको पूर्णपाठ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर भएको घटनामा सर्वोच्च अदालतले दुई महिनाभित्र अनुसन्धान प्रक्रिया अघि बढाउन दिएको परमादेशको पूर्णपाठ सार्वजनिक भएको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पूर्वआइजिपी सर्वेन्द्र खनाल लगायतविरूद्ध सर्लाही जिल्ला प्रहरी कार्यायलमा दायर भएको कर्तव्य ज्यान सम्बन्धी कसुरको...

बालेनले जे लडाइँ संघीय सरकारसँग लडे, अहिले त्यही लडाइँ वीरगन्जका मेयर लड्दै छन् बालेनसँग

१ घण्टा अघि   सेतोपाटी

कुनै समय यस्तो थियो — काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह प्रशासकीय अधिकृत परिवर्तन गर्न चाहन्थे। यसका लागि उनले संघीय सरकारलाई पटक पटक आग्रह गरे। सामाजिक सञ्जालबाट थर्काए, धम्काए। प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न उनको कार्यकक्षमा ताला लगाउन लगाए। तर उनको प्रयास...

सरकारले ल्याएका ५ वटा अध्यादेश जारी नगर्न प्रतिपक्षी दलहरूले गरे राष्ट्रपतिलाई आग्रह

१ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दल कार्यालयमा राखेको...

राष्ट्र बैंकको वार्षिकोत्सवमा पहिलो पटक निजी मिडियालाई निषेध, चार सरकारी मिडिया मात्र

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवमा हरेक वर्ष सबैखाले सञ्चार माध्यमका प्रतिनिधिलाई बोलाउने गर्थ्यो। यस वर्ष भने निजी सञ्चार माध्यमका प्रतिनिधिलाई निषेध गर्दै सरकारी मिडियालाई मात्र बोलाएर वार्षिकोत्सव मनाइएको छ। राष्ट्र बैंकले वैशाख १४ गते सोमबार आफ्नो ७१औं वार्षिकोत्सव समारोह आयोजना...

बौद्धिक सम्पत्ति– पहिचानको सुरक्षा र समृद्धिको नयाँ आधार

१ घण्टा अघि   सेतोपाटी

हरेक अंग्रेजी वर्षको अप्रिल २६ मा विश्व बौद्धिक सम्पत्ति दिवस मनाइन्छ।  सन् २००० देखि विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को आह्वानमा मनाउन थालिएको यो दिवसले मानिसको सिर्जनशीलता, आविष्कार र बौद्धिक उपजलाई कानुनी सुरक्षा प्रदान गर्दै समाज विकासमा यसको भूमिकालाई उजागर गर्छ।...

कांग्रेस सभापति थापा सर्लाहीमा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्। उनी पार्टीको जरा अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन आज सर्लाही पुगेका हुन्। सभापति थापा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार थिए, पराजित भए। उनी पराजित भएपछि पहिलो पटक...

झन्डै दुई-तिहाइ बहुमतको सरकार संसद छलेर ल्याउँदैछ एकपछि अर्को अध्यादेश

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले एकचोटि आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गर्न लगाएर एकपछि अर्को अध्यादेश जारी गरिरहेको छ। करिब दुई-तिहाइ बहुमतको सरकारले संसदीय प्रक्रिया छलेर अध्यादेशबाट देश चलाउनु 'संसदमाथि कार्यपालिकाको ठाडो अतिक्रमण' भन्दै चौतर्फी विरोध भइरहेका बेला सरकारले दुई...

वडामै पुगेर उपसभापति शर्माले अद्यावधिक गरे कांग्रेस क्रियाशील सदस्यता

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी वडा कार्यालय पुगेर कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। उपसभापति शर्माले आज झापाको मेचीनगर ९ को वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्। वडा सभापति उद्धव बानियाँले उपसभापति शर्माको क्रियाशील सदस्यता अद्यावधिक...

चुनावअगावै टिकट बाँडे रास्वपाले कारबाही गर्ने

२ घण्टा अघि   सेतोपाटी

चुनावअगाडि नै टिकट दिने प्रतिबद्धता व्यक्त नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। पार्टी संसदीय दलको बुधबारको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन्। ‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख...

कप्तान जतिन्दरको शतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई ३०६ रनको बलियो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो।  ओमानका लागि कप्तान तथा ओपनर जतिन्दर...

फेरि सर्‍यो यश अभिनीत 'टक्सिक' को रिलिज

२ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स' को प्रदर्शन मिति फेरि सारिएको छ। निर्माण कम्पनी केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सले बुधबार आधिकारिक रूपमा फिल्मको रिलिज तालिका परिवर्तन गरिएको जानकारी दिएका हुन्। यसअघि जुन ४, २०२६...