ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बमजनलाई सफाइ

१ मिनेट अघि   सेतोपाटी

लिटिल बुद्धको नामले चर्चित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसुरमा पनि सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो। उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दाको फैसला वैशाख ८...

'धुरन्धर २' बन्यो विश्वव्यापी धेरै कमाउने दोस्रो भारतीय फिल्म, तोड्यो 'बाहुबली २' को रेकर्ड

८ मिनेट अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर २' ले बक्स अफिसमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो विश्वभर सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बनेको हो।  फिल्मले लामो समयदेखि कायम रहेको 'बाहुबली २' को कमाइ रेकर्ड पार गर्दै नयाँ कीर्तिमान बनाएको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको...

सामान्य प्रशासन मन्त्री रावल भन्छिन्– नयाँ नियुक्ति कसरी गर्ने छलफल गर्छौं

११ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति लिएका १५ सय भन्दा बढीलाई एकैचोटि पदमुक्त गरेपछि अब ती पदमा कसरी नियुक्त गरिएला भन्ने चासोको विषय बनेको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले 'सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था...

रास्वपामा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने

१५ मिनेट अघि   सेतोपाटी

स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनैपर्ने बाध्यकारी नियम ल्याएको छ। आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र...

डेढ महिनामै गयो प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठको पद

१७ मिनेट अघि   सेतोपाटी

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै अन्तिम समयमा नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श कुमार श्रेष्ठले पनि डेढ महिनाभन्दा बढी काम गर्न पाएनन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति पाएका १५ सयभन्दा बढीलाई पदमुक्त गर्दा श्रेष्ठ...

एनएमसीको कदमले एनआरएन चिकित्सक हतोत्साहित हुने चेतावनी

२३ मिनेट अघि   सेतोपाटी

युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ (एसएनएचपिइ) ले नेपाल मेडिकल काउन्सिलले १७ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गरेकोप्रति चिन्ता व्यक्त गरेको छ। काउन्सिलले २०८३ साल बैशाख ११ गते सार्वजनिक गरेको सूचनामा ती...

दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुन्छन्, क्षणिक राजनीति नगरौं - कांग्रेस प्रवक्ता चालिसे

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुने बताएका छन्। अहिलेसम्म दलका सरकारले गरेका नियुक्ति राजनीतिक भएको र अब पनि राजनीतिक नै हुने उनले बताए। बालेन शाह नेतृत्वको रास्वपा सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था...

होल्डिङ सेन्टरमै सिकिरहेका छन् सीप (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा अहिले सीप सिकिरहेका छन्।  गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइएपछि होल्डिङ सेन्टरमा आएकाहरू नै एक अर्कालाई सीप सिकाइरहेका छन्।  ४२ वर्षीय रबानी अन्सारीले चार युवालाई कपडामा बुट्टा राख्न सिकाइरहेका छन्।  सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठ...

'क्याम्पा इनर्जी गोल्ड बुस्ट'अब नेपालमा

१ घण्टा अघि   सेतोपाटी

सिजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ। जसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो विस्तार गरेको छ। यससँगै सिजी...

अलराउन्डर दीपेन्द्र उत्कृष्ट लयमा, दश खेलमा चार अर्धशतक र एक शतक

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पछिल्लो समय उत्कृष्ट लयमा छन्। उनी लयमा भएको कुरा तथ्यांक त देखाउँछ नै, उनी पनि आफू लयमा भएको स्वीकार गर्छन्। दीपेन्द्रले शुक्रबार आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्ध शतक प्रहार गरे। एकदिवीय खेलमा दोस्रो पटक...

सागर ढकालले लिए सचिवालय सदस्यको शपथ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य मनोनीत भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार सभापति रवि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ढकाल गुल्मी–१ बाट निर्वाचित सांसद हुन्। उनलाई अघिल्लो केन्द्रीय समिति बैठकले पार्टी...

च:मतिमा रास्वपा सचिवालय बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ। आज दिउँसो केन्द्रीय कार्यालय च:मतिमा सचिवालय बैठक बसेको हो। सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। साथै स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ। रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार...

चौधरी ग्रुप र अष्ट्रेलियाको सगुन ग्रुपबीच सम्झौता

१ घण्टा अघि   सेतोपाटी

नेपाली स्वादका उत्पादनको बजार व्यवस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ। पाँच वर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप (सिजी ) बाट उत्पादित वस्तुहरूको अष्ट्रेलियाको लागि सगुन ग्रुप सोल वितरक र बजार...

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नवीकरण नगरे स्वतः जिम्मेवारी मुक्त हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा यसबारे विस्तृत छलफल गरिएको एमाले नेताहरू बताएका छन्। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन सहरी विकास मन्त्रालयले आग्रह गरेको छ। सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न मन्त्रालयले...

फिल्म तथा कला क्षेत्रका ११२ पदाधिकारी पदमुक्त

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेको 'सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' अनुसार फिल्म तथा कला क्षेत्रका विभिन्न निकायमा कार्यरत ११२ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अन्तर्गत चलचित्र जाँच...

हितेन्द्रदेव– तीनपल्ट नियुक्ति पाए, तीनैपल्ट 'अनलक्की'

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति लिएका १५९४ जनालाई पदमुक्त गर्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि परेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले 'सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३' जारी गरेसँगै विद्युत...

भत्काउन थालियो धोबीखोला करिडोरको सात तले घर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर भत्काइएको छ। घरको सडक तर्फको एक भाग भत्काइएको हो। घरको एक हिस्सा भत्काउन घर खाली गरिएको थियो। घर धनी ईन्द्र चाम्लिङले पत्रकारहरूसँग कुराकानी गर्दै घरजग्गाको लालपूर्जा रहेको बताएका छन्। सरकारले नै घर...

'रोयल टुलिप चितवन' होटलले आइपिओ निकाल्ने, बोर्डसँग माग्यो अनुमति

२ घण्टा अघि   सेतोपाटी

सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट 'रोयल टुलिप चितवन' होटलले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। होटल सञ्चालन गर्दै आएको केटिएम हस्पिटालिटी लिमिटेडले आइपिओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ। कम्पनीले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।...

इन्धन खर्च ५० प्रतिशतसम्म पुगेपछि वायुसेवा कम्पनीहरू दबाबमा, सरकारसँग मागे राहत

२ घण्टा अघि   सेतोपाटी

वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरूलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रीसमक्ष ध्यानाकर्षण गराउँदै पछिल्लो समय बढ्दो लागतका कारण वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक दबाबमा परेको जनाएको छ। संघका अनुसार...

थवाङ जिप दुर्घटनापछि धमाधम हटाउन थालियो गाडीका हुट

२ घण्टा अघि   सेतोपाटी

रोल्पाको थवाङमा बिहीबार २० जनाको मृत्यु हुने गरी जिप दुर्घटना भएपछि ट्राफिक चेकजाँच कडा बनाइएको छ।  क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति रोक्नका लागि चेकजाँचमा कडाइ गरिएको हो।  चालकसहित २१ जना सवार  लु १ ज ४१६७ उक्त गाडी सडकबाट झन्डै ८००...

भुवन केसी-जितु नेपालसहित 'तिमी मेरो म तिम्रो' घोषणा

३ घण्टा अघि   सेतोपाटी

निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन्।  सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'तिमी मेरो म तिम्रो'लाई लामिछानेले निर्देशन गर्न लागेका हुन्। काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको औपचारिक घोषणा गरिएको हो। निर्देशक...

भत्काइँदै धोबीखोला करिडोरको सात तले घर (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घरको भत्काइने लागिएको छ।  सार्वजनिक जग्गा मिचेर बनाइएको घरको सडकतर्फको एक भाग भत्काउन लागिएको हो। उक्त घर भत्काउनका लागि अतिक्रमण गरिएको जग्गामा नाप्ने काम भइरहेको छ।  साथसाथै घरको एक हिंसाको भत्काउन...

डोजरले भत्काएको एक साता बित्यो, अझै सडकमा सुत्छन् सुकुम्बासी

३ घण्टा अघि   सेतोपाटी

आइतबार आकास डम्म बादलले ढाकेको छ। सिमसिम पानी परिरहेको छ। डोजरले हानेर खण्डहर तुल्याएको शान्तिनगर, गैरीगाउँ क्षेत्रको भग्नावशेषमा अभिभावकसँग तिनका केटाकेटीसमेत मिसिएर केही खनीखोस्री गरिरहेका छन्। घरायसी सामान फेला परी पो हाल्छ कि भनेर हो कि! फलामका टुक्राटाक्री र अन्य...