एक्स्काभेटरसँगै खसेका किशोरको मृत्यु, शव निकाल्न लाग्यो ८ घन्टा
बाजुरामा बाटो खनीहरुको एक्साभेटर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका – ६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको हो। एक्स्काभेटर अड्किएको ठाउँबाट करिब ३ सय मिटर तल रावलको शव फेला परेको हो। एक्स्काभेटरसँगै खसेका...
