होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन
पञ्च ज्योति समूहअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। जसका माध्यमबाट कम्पनीले ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा...
