उद्योग वाणिज्य महासंघ प्रदेशमा राजेन्द्र राउतको दोस्रो इनिङ
उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघभित्र जतिबेला ‘संघीयता’ कार्यान्वयन भयो, झापा धुलाबारीका नरेन्द्रकुमार खड्का पहिलोपटक प्रदेश अध्यक्ष बनेका थिए। उनी पछाडि झापाकै टीकाराज ढकाल अध्यक्ष बने। यी दुवै अध्यक्षका ‘ब्याक बोन’ थिए राजेन्द्र राउत। प्रदेश राजधानी विराटनगरका बासिन्दा राउतको...
