९४ वकिलको बहसमा ओली–लेखकको मुद्दा
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि दुई दिन निरन्तर सुनुवाइपछि 'तेस्रो पटक म्याद नथप्न' आदेश गरेको छ। न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी तेस्रो पटक फेरि म्याद...
