ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निफ २०८२: अन्तर्राष्ट्रियतर्फ 'राजागंज', राष्ट्रियतर्फ 'गुन्यू चोलो' उत्कृष्ट

३६ मिनेट अघि   सेतोपाटी

नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा  सर्वोत्कृष्ट  अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित 'राजागंज' (पूजा सर) ले जितेको छ।  काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार आयोजित समापन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त अवार्ड...

एनपिएलको दोस्रो संस्करणबाट क्यानले कमायो ९ करोड २१ लाख

४५ मिनेट अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आय-व्यय विवरण अनुमोदन गरेको छ।  जस अनुसार क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ। यस प्रतियोगिताको कुल...

त्रिवि मैदानको करार अवधि थप गर्न अनुरोध गरिने

५२ मिनेट अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ।  त्रिभुवन विश्वविद्यालयसँगको उक्त सम्झौता सकिन लागेपछि क्यानले करार अवधि थप गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय...

अर्थमन्त्रीको सन्देश- सुनौला दिनहरू आउँदैछन्, 'प्यानिक' हुन आवश्यक छैन

५४ मिनेट अघि   सेतोपाटी

चैत १३ गते आफ्नो कार्यभार सम्हालेसँगै बालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले सय बुँदे कार्यसूची बनाएर काम गरेको छ। यो बीचमा ठूलो मात्रामा विभिन्न व्यक्तिहरू अनुसन्धान तथा आरोपमा पक्राउ परिरहेका छन्। विशेष गरी यो सरकार आएपछिका अघिल्ला ६ कारोबार दिनमध्ये ४...

असन्तुष्ट पक्षको बहिष्कारका बीच क्यानको बोर्ड बैठक, बहुमतको आधारमा एनपिएलको हिसाब अनुमोदन

१ घण्टा अघि   सेतोपाटी

असन्तुष्ट पक्षले बहिष्कार गर्नका बावजुत नेपाल क्रिकेट (क्यान) को बोर्ड बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दुवै संस्करणको बजेट अनुमोदन गरेको छ।  यसअघि शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षकले बहिष्कार गरेपछि सोमबारसम्मका लागि बैठक सारिएको थियो।  सोमबारको बैठकमा पनि क्यानको...

'साइबर बुलिङ' बढेको भन्दै एमाले सांसद पुगे साइबर ब्युरो

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको विरोध प्रदर्शनमा सहभागी भएपछि डिजिटल यौनहिंसाको सिकार भएकी अमिसा पराजुलीको उजुरीमा कारबाही बढिरहेका बेला एमालेकै केही सांसदहरू यस्तै घटनाबारे चासो राख्दै साइबर ब्युरो पुगेका छन्। महिला तथा किशोरीहरूमाथि यस प्रकारका डिजिटल हिंसा नरोकिएको भन्दै पद्मा अर्याल, रामकुमारी झाक्री...

ठुला परियोजना: नेपालका लागि आर्थिक सम्भावनाको ढोका!

१ घण्टा अघि   सेतोपाटी

नेपाल अहिले ऐतिहासिक मोडमा उभिएको छ। पछिल्ला जेन–जेड पुस्ताद्वारा नेतृत्व गरिएको आन्दोलनले सुशासन, पारदर्शिता र आर्थिक अवसरको मागलाई तीव्र बनाएको छ। यी आन्दोलनहरूले राजनीतिक अस्थिरता, सुस्त आर्थिक वृद्धि, कमजोर शासन प्रणाली, भ्रष्टाचार र सीमित सार्वजनिक सेवाप्रति जनताको असन्तुष्टि प्रस्ट रूपमा...

सभामुखको स्वकीय सचिव मुना, स्वकीय उपसचिवमा नवराज

१ घण्टा अघि   सेतोपाटी

सभामुख डोलप्रसाद अर्यालको स्वकीय सचिवमा मुना कुँवर नियुक्त भएकी छन्। सभामुख अर्यालले सोमबार कुँवरलाई स्वकीय सचिव नियुक्त गरेका हुन्। स्वकीय सचिव कुँवर पूर्वपत्रकार हुन्। उनले वैदेशिक रोजगार, श्रमिकका समस्यालगायत क्षेत्रमा लेख्दै आएकी थिइन्। साथै सभामुखको स्वकीय उपसचिवमा नवराज पाण्डे नियुक्त भएका छन्।...

जब सभामुख अर्यालले बैठक कक्षको कुर्सी बदल्न लगाए

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाको सोमबारको बैठक सुरू हुँदै गर्दा एउटा चिज अघिल्लो दिनभन्दा फरक थियो। अघिल्लो दिन जुन कुर्सीमा बसेर ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले बैठक सञ्चालन गरेका थिए, त्यो कुर्सी सोमबारको बैठकमा थिएन। नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले सञ्चालन गरेको पहिलो दिनको...

फेवातालको चार किल्लाभित्रको जग्गा अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

१ घण्टा अघि   सेतोपाटी

पोखराको फेवाताल चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा आज ५ सदस्यीय समिति गठन गरेको हो। समितिले फेवातालको चार...

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध सर्वोच्चमा रिट

१ घण्टा अघि   सेतोपाटी

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेस गरेका हुन्। सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था हो। दर्ता भई...

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। उनको सिफारिसमा एक जना मन्त्रीलाई प्रदेश प्रमुखले नियुक्त गरेका छन्। मुख्यमन्त्री शाह नेपाली कांग्रेस संसदीय दल नेता हुन्। कांग्रेसकै सांसद शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा...

जीपी तिमल्सेनाविरूद्ध उषा खड्कीले दिइन् जाहेरी

२ घण्टा अघि   सेतोपाटी

सञ्चारकर्मी जीपी तिमल्सेनाविरूद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी परेको छ।  अभद्र व्यवहार गरेको कसुरमा जाहेरी परेको भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। उनका अनुसार पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन्। ‘जाहेरी...

प्रधानमन्त्री कप २०२६ मा यामाहाको साथ, नेपाली क्रिकेटमा नयाँ ऊर्जा

२ घण्टा अघि   सेतोपाटी

नेपालमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरू हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो। एक...

युवराजको पाँच विकेटमा एपिएफको तेस्रो जित, दोस्रो स्थानको सुदूरपश्चिमलाई हरायो

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले तेस्रो जित निकालेको छ।  जनकपुरमा सोमबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ४५ रनले पराजित गरेको छ। जितसँगै ७ खेलबाट ७ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ।  यता सुदूरपश्चिम ७...

प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख

२ घण्टा अघि   सेतोपाटी

सभामुख डिपी अर्यालले दलगत सहभागिताका आधारमा संसदमा कसैलाई पनि भेदभाव नहुने बताएका छन्।  सभामुख पदमा निर्वाचित भएका अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको पहिलो बैठकमा सभामुख पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता समेत जनाएका छन्।  'संसदमा सबै सदस्यदहरूको भूमिका बराबर हुन्छ...

प्रेमको रंग!

२ घण्टा अघि   सेतोपाटी

मैले गरेको प्रेम पाप हुने भए, मैले छरेको निशानी दाग हुने भए, किन रोप्थेँ र म मुटुभरि तिम्रो याद? किन सजाउँथेँ सपनाको रमानामा तिम्रो नामको प्रेमाभास? किन भरोसा गर्थेँ र तिमीमा! बरु आऊ— रंगाइदेऊ मलाई त्यस्तो प्रेमको रङले जहाँ म...

अर्जुनको शतकमा आर्मीको जित, उक्लियो शीर्ष स्थानमा

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  सोमबार वीरगञ्जमा कर्णाली प्रदेशमाथि १३८ रनको जित निकालेर आर्मी छ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा पुगेको हो। कर्णाली भने ७ खेलबाट ३ अंक जोडेर...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनबाट राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। राउतले कुल मतको ६७.३७ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको...

परराष्ट्र मन्त्री खनालको ब्रिफिङ- मध्यपूर्वका ८८ हजार नेपालीको तथ्यांक संकलन

२ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराएका छन्। मन्त्रालयले आफ्ना नियमित काम र सरकारको १०० बुँदे कार्ययोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै उनले पछिल्लो समय द्वन्द्वग्रस्त क्षेत्रमा...

अनि सुरु भयो 'एक घर, एक लालीगुराँस' अभियान!

२ घण्टा अघि   सेतोपाटी

लालीगुराँस फुल्ने सिजन भएपछि मेरो दैनिकी ठाउँमा ठाउँमा फुल्दै गरेका लालीगुराँसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा केन्द्रित हुन्छ। कहिले ब्यानरको माध्यमबाट, कहिले कार्यक्रमको माध्यमबाट त कहिले सामाजिक सञ्जालको माध्यमबाट सचेतना दिने गर्छु। नेपालमा लालीगुराँसको महत्त्वलाई बुझ्ने सायद कम नै छन्।...

यस वर्ष नेपाली फिल्मको व्यापार १ अर्ब ८ करोड नाघ्यो

३ घण्टा अघि   सेतोपाटी

यस वर्ष नेपाली फिल्मले कुल १ अर्ब ८ करोड रूपैयाँमाथिको व्यापार गरेका छन्। वर्ष २०८२ मा प्रदर्शनमा आएका ५६ फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रूपैयाँ बराबरको व्यापार गरेका हुन्।  उक्त व्यापार हुँदा फिल्मको कुल...

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम गर्न मध्यस्थकर्ताको अन्तिम प्रयास!

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच ४५ दिनका लागि युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सम्ममा 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिएका छन्। यदि अमेरिकाले त्यसो गरे इरानले पनि मध्यपूर्वका देशका...

एक लिटर डिजेल बेच्दा निगमलाई १२० रूपैयाँ घाटा

३ घण्टा अघि   सेतोपाटी

पेट्रोलियम पदार्थको मूल्य बढ‍ेसँगै नेपाल आयल निगम लगातार घाटामा गइरहेको छ। निगमको तथ्यांक अनुसार पछिल्लो एक महिना ८ दिनमा मात्रै करिब ११ अर्ब रूपैयाँ घाटा भएको छ। पेट्रोलियम पदार्थ किनेर, राजस्व तिरेर, ढुवानी तथा बिक्री गर्दा खर्च हुने रकमको तुलनामा बिक्री मूल्य...