असन्तुष्ट पक्षको बहिष्कारका बीच क्यानको बोर्ड बैठक, बहुमतको आधारमा एनपिएलको हिसाब अनुमोदन
असन्तुष्ट पक्षले बहिष्कार गर्नका बावजुत नेपाल क्रिकेट (क्यान) को बोर्ड बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दुवै संस्करणको बजेट अनुमोदन गरेको छ। यसअघि शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षकले बहिष्कार गरेपछि सोमबारसम्मका लागि बैठक सारिएको थियो। सोमबारको बैठकमा पनि क्यानको...
