एनपिएलको दोस्रो संस्करणबाट क्यानले कमायो ९ करोड २१ लाख
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आय-व्यय विवरण अनुमोदन गरेको छ। जस अनुसार क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ। यस प्रतियोगिताको कुल...
