'आबाट आमा' को कमाइ नाघ्यो ११ करोड
चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा ११ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ कमाइ गरेको हो। उक्त कमाइ हुँदा...
