ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक- दुइटा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति

४ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार...

दुई दिनमा ८८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१० मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।  आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ र सोमबार तीन हजार दुई सय गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

२३ मिनेट अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्। आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन...

धादिङ बस दुर्घटना- ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो

२९ मिनेट अघि   सेतोपाटी

धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा...

डिभाइडरमा ठोक्किएर पल्टेको मोटरसाइकललाई बसले दियो ठक्कर, चालकको मृत्यु

४८ मिनेट अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको...

धादिङमा दुर्घटना भएको बस बेलुका ७ बजे छुटेको थियो पोखराबाट

५८ मिनेट अघि   सेतोपाटी

सोमबार बिहान  धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ। पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक...

निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्दा भौतिक वस्तुको प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ती जारी गरी राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न भनेको हो। त्यसको सट्टा कपडा, तुल, फ्लेक्स...

'दिनको १२ घन्टा, महिनाको ३० दिन काम गर्नुपर्छ, भने अनुसार तलब पनि पाइँदैन'

१ घण्टा अघि   सेतोपाटी

नेपालीहरू रोजगारीका लागि सबभन्दा धेरै खाडीका संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी, कुवेत, बहराइन, ओमन र मलेसिया पुग्छन्। यी मुलुक जाने अधिकांशले करार सम्झौता अनुसार तलब तथा सेवासुविधा भने पाइरहेका छैनन्। यस्तैमध्ये एक हुन् राजेन्द्र शाह। उनी दुई वर्षदेखि मलेसियाको एक...

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्। आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए। अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती...

एपोलो हाइड्रोपावरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

२ घण्टा अघि   सेतोपाटी

एपोलो हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४ करोड...

धादिङमा बस दुर्घटना- मृत्यु हुनेमा ११ महिला र ६ जना पुरूष

२ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका १७ मध्ये २ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग...

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

अमेरिकी डलर स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।          युरोपियन...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ। कास्कीको छोम्रोङमा १५.४...

निर्वाचन आउन १० दिन बाँकी, जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना...

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

३ घण्टा अघि   सेतोपाटी

सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार...

४५ यात्रु सवार थिए धादिङमा दुर्घटना भएको बसमा (अपडेट)

४ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटना भएको बसमा ४५ यात्रु सवार रहेको खुलेको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो। माछापुच्छ्रे...

जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ

४ घण्टा अघि   सेतोपाटी

पर्दा पछाडिका हिरो सहर अन्धकार हुँदै जान्छ। सडकको चहलपहल कम हुन्छ। वातावरण बिस्तारै शान्त हुँदै जान्छ। अनि नवीन घर्ती मगर कम्प्युटरको स्क्रिन अगाडि बस्छन्। र, गीतसँगै आफ्नो काममा डुब्छन्। दृश्य काट्छन्, मिलाउँछन्, हरेक फ्रेममा कथा खोज्छन्।  उनी म्युजिक भिडिओ सम्पादक हुन्। 'म प्रायः...

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु , २४ घाइते

५ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटना भएको छ।  गए राती करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरी बल नेपालका...

आयोजक भारतमाथि दक्षिण अफ्रिकाको सजिलो जित

११ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ।  यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले यसपटक सुपर-८ मा भारतलाई हराउँदै बदला लिएको छ। आइतबार राति अहमदावादमा...

हेलिकप्टरको मद्दतले नियन्त्रणमा लिइयो तारेभिरको आगो

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको तारेभिर जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरको मद्दतमा नियन्त्रणमा लिइएको छ। गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बालुवास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा बिहान पौने १० बजेदेखि आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा लिन गृह मन्त्रालयको निर्देशन र काठमाडौं जिल्ला प्रशासन कार्यालयले...

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न आग्रह गरेको छ। पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनालाई स्मरण गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो।  पार्टी कार्यालय बिपी नगर सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित,...

रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि

१५ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण – ४ दाङको स्थलगत रिपोर्टिङ सकेर रूपन्देहीको क्षेत्र नम्बर २ आउँदा हामीले एउटा खास कुरा 'नोटिस' गर्‍यौं। दाङ– २ का मतदातासँग आसन्न चुनावबारे कुरा गर्दा उनीहरूलाई खुल्न समय लाग्थ्यो। अरू धेरै कुरा गरेपछि मात्रै उनीहरू बिस्तारै खुल्दै...