दक्षिण अफ्रिकासँग लज्जास्पद हारपछि भारतीय कप्तानको भनाइ ‘ट्रोल’, स्टार स्पोर्ट्सको विवादित विज्ञापनको पनि आलोचना
आइसिसी टी-२० विश्वकपको सुपर-८ खेलमा दक्षिण अफ्रिकासँ आयोजक भारतीय टोली ७६ रनको फराकिलो पराजित भएपछि भारत र पाकिस्तानसहित विश्वभरका क्रिकेट विज्ञहरूले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्। सामाजिक सञ्जालमा पनि यो खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। विशेषगरी दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन, भारतीय...
