'दिनको १२ घन्टा, महिनाको ३० दिन काम गर्नुपर्छ, भने अनुसार तलब पनि पाइँदैन'
नेपालीहरू रोजगारीका लागि सबभन्दा धेरै खाडीका संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी, कुवेत, बहराइन, ओमन र मलेसिया पुग्छन्। यी मुलुक जाने अधिकांशले करार सम्झौता अनुसार तलब तथा सेवासुविधा भने पाइरहेका छैनन्। यस्तैमध्ये एक हुन् राजेन्द्र शाह। उनी दुई वर्षदेखि मलेसियाको एक...
