ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

३ मिनेट अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरू

४ मिनेट अघि   सेतोपाटी

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो। डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस...

अमेरिकी डलर स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

१७ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।          युरोपियन...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

२९ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ। कास्कीको छोम्रोङमा १५.४...

निर्वाचन आउन १० दिन बाँकी, जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

४१ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना...

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

४८ मिनेट अघि   सेतोपाटी

सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार...

४५ यात्रु सवार थिए धादिङमा दुर्घटना भएको बसमा (अपडेट)

१ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटना भएको बसमा ४५ यात्रु सवार रहेको खुलेको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो। माछापुच्छ्रे...

जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ

१ घण्टा अघि   सेतोपाटी

पर्दा पछाडिका हिरो सहर अन्धकार हुँदै जान्छ। सडकको चहलपहल कम हुन्छ। वातावरण बिस्तारै शान्त हुँदै जान्छ। अनि नवीन घर्ती मगर कम्प्युटरको स्क्रिन अगाडि बस्छन्। र, गीतसँगै आफ्नो काममा डुब्छन्। दृश्य काट्छन्, मिलाउँछन्, हरेक फ्रेममा कथा खोज्छन्।  उनी म्युजिक भिडिओ सम्पादक हुन्। 'म प्रायः...

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु , २४ घाइते

२ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटना भएको छ।  गए राती करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरी बल नेपालका...

आयोजक भारतमाथि दक्षिण अफ्रिकाको सजिलो जित

८ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ।  यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले यसपटक सुपर-८ मा भारतलाई हराउँदै बदला लिएको छ। आइतबार राति अहमदावादमा...

हेलिकप्टरको मद्दतले नियन्त्रणमा लिइयो तारेभिरको आगो

१० घण्टा अघि   सेतोपाटी

काठमाडौंको तारेभिर जंगलमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरको मद्दतमा नियन्त्रणमा लिइएको छ। गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बालुवास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगलमा बिहान पौने १० बजेदेखि आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा लिन गृह मन्त्रालयको निर्देशन र काठमाडौं जिल्ला प्रशासन कार्यालयले...

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न आग्रह गरेको छ। पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनालाई स्मरण गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो।  पार्टी कार्यालय बिपी नगर सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित,...

रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि

१२ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण – ४ दाङको स्थलगत रिपोर्टिङ सकेर रूपन्देहीको क्षेत्र नम्बर २ आउँदा हामीले एउटा खास कुरा 'नोटिस' गर्‍यौं। दाङ– २ का मतदातासँग आसन्न चुनावबारे कुरा गर्दा उनीहरूलाई खुल्न समय लाग्थ्यो। अरू धेरै कुरा गरेपछि मात्रै उनीहरू बिस्तारै खुल्दै...

फूल्चोकी जंगलमा पाँच दिनदेखि हराएका पुरूषको उद्धार

१२ घण्टा अघि   सेतोपाटी

ललितपुरको फूल्चोकी जंगलमा पाँच दिनदेखि हराइरहेका पुरूषको प्रहरीले उद्धार गरेको छ। आइतबार फूल्चोकी जंगलबाट एक जना पुरूषको उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उद्धार गरिएका व्यक्ति ४४ वर्षीय सोमबहादुर तामाङ हुन्। उनको उद्धार गरी गोदावरीस्थित...

पोखरा लिची बारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

१२ घण्टा अघि   सेतोपाटी

पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता एवं...

'ओ रोमियो' ले अहिलेसम्म कति कमायो?

१२ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'ओ रोमियो' ले भारतमा ५३ करोड भारू ग्रस कमाइ गरेको छ। शाहिद कपूर र तृप्ति डिमरी अभिनीत फिल्मले ९ दिनमा उक्त कमाइ गरेको हो। विकडेजमा फिल्मको कमाइमा गिरावट आएको थियो। शनिबार कमाइमा बृद्धि भएको भारतीय संचारमाध्यमले जनाएका छन्।...

एमाले परित्याग गरी पूर्वमेयर रमेश मर्हजन र पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

१३ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तथा नेता वामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय...

श्रीलंकालाई ९५ रनमा अलआउट गर्दै इंग्ल्यान्डको सुपर-८ मा विजयी सुरूवात

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा इंग्ल्यान्डले श्रीलंकामाथि ५१ रनको उत्कृष्ट जित निकालेको छ।  आइतबार पल्लेकेलेमा १४७ रनको घरेलु टोली श्रीलंकालाई ९५ रनमा अलआउट  गर्दै इंग्ल्यान्डले उत्कृष्ट जित निकालेको हो।  श्रीलंकाका लागि कप्तान दासुन शनाकाले सबैभन्दा बढी ३०...

फागुन २९ मा रिलिज हुने 'लालिमा' को टिजर सार्वजनिक

१३ घण्टा अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'लालिमा' को टिजर सार्वजनिक भएको छ। तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको भनिएको फिल्मको निर्माणपक्षले आइतबार दोस्रो टिजर सार्वजनिक गरेको हो। टिजर शीर्ष अभिनेत्री रोशनी कार्की केन्द्रित छ। एक मिनेटको टिजरमा रोशनीसँग अभिनेत्री सुष्मा...

मनमैजुको घरभित्र पसेको चितुवाको उद्धार

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मनमैजुस्थित घर भित्र पसेको चितुवाको उद्धार भएको छ। आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। मानिसलाई आक्रमण गरी उक्त चितुवा घरभित्र...

बढ्दो विद्यार्थी पलायनबारे केयूका उपकुलपति वाग्लेसँग बहस (भिडिओ)

१३ घण्टा अघि   सेतोपाटी

नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ। हाम्रा विश्वविद्यालयहरू एकातिर आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान्छन्। पढ्न गएका विद्यार्थीमध्ये धेरै जना उच्च...

'याली' सँगै फिजी पुग्दा!

१३ घण्टा अघि   सेतोपाटी

माछापुच्छ्रे र सेती खोँचले जन्माएका कवि निष्प्रभ सजी साठीको दशकमा पोखरा सेरोफेरोमा सबैले चिनेको नाम हो। सत्तरीको दशकमा ‘डार्लिङ हार्बर’लेखेर आख्यान क्षेत्रमा पनि उनले आफ्नो बलियो उपस्थिति देखाए। डायसपोरिक नेपाली साहित्यका सशक्त कवि, उपन्यासकार, गीतकार निष्प्रभको ‘याली ‘चौथो साहित्यिक कृति...

बर्लिनालेमा 'यल्लो लेटर्स' बन्यो सर्वश्रेष्ठ फिल्म, यी हुन् प्रमुख अवार्ड विजेताहरू

१४ घण्टा अघि   सेतोपाटी

बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभल (बर्लिनाले) को यस वर्षको मुख्य अवार्ड 'यल्लो लेटर्स' (गेल्बे ब्रिफे) ले जितेको छ। ७६ औं संस्करणको फेस्टिभलमा टर्की मूलका जर्मन निर्देशक इल्केर चाटक निर्देशित फिल्मले मुख्य अवार्ड 'गोल्डेन बियर' जितेको हो।  टर्कीको परिवेशमा आधारित तर जर्मनीमा छायांकन...

सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेका हिउँ

१४ घण्टा अघि   सेतोपाटी

मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ४ दिनको प्रयासमा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्री सहितको सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली हिउँ हटाउने कार्यमा जुटेको थियो। विशेष...