ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बुटवलको प्रदर्शनीमा लिथो मेसिनदेखि आकाशवाणी र ग्रामोफोनसम्म

३२ सेकेन्ड अघि   सेतोपाटी

बुटवलमा  १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव जारी छ। महोत्सव स्वदेशी उत्पादनको प्रचारप्रसार र बिक्री वितरणको थलो मात्रै होइन इतिहासको सम्झाइदिने सजीव संग्रहालय जस्तै बनेको छ। प्रदर्शनी हल प्रवेश गर्नेबित्तिकै पहिलो स्टलमै राखिएको फोटो तथा ऐतिहासिक...

म सभापतिको उम्मेदवार हो, सभापति बन्छु: गगन थापा

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा आज भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले १५ औं महाधिवेशनमा सभापति उठ्ने र जित्ने बताएका हुन्।‘म १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो,...

पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो अध्यक्ष लिङ्देन नेतृत्वमा मूल समिति

९ मिनेट अघि   सेतोपाटी

पृथ्वी जयन्ती मनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरेको छ। राप्रपाले पुस २७ गते ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन विभिन्न समितिहरू गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनकाअनुसार अध्यक्ष लिङ्देनको अध्यक्षतामा मूल...

‘म सरकारमा भएको भए भदौ २३ को घटनाको जिम्मेवारी लिन्थेँ’

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ ।  सोमबार बिहान आयोजित कार्यक्रममा सार्वजनिक ओहोदामा बसेको मान्छेको नैतिकता ठूलो कुरा भएको जिकिर गरे। उनले नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नहुने तर्क गरे। ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

१८ मिनेट अघि   थाहाखबर

विराटनगर : विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपि प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ। मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।  लामो...

अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द

१९ मिनेट अघि   सेतोपाटी

अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिन यता चिसो बढेपछि वीरगञ्ज...

पर्वतका किसानलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

२८ मिनेट अघि   थाहाखबर

पर्वत : यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यो वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ।  जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास...

सुदन र मिराजबारे रक्षा बमले गरिन् यस्तो टिप्पणी

३३ मिनेट अघि   सेतोपाटी

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरूद्ध प्रदर्शन घोषणा गरेको पूर्वसन्ध्यामा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफ्नो टिप्पणी सार्वजनिक गरेकी छन्। उनले आफ्नो टिप्पणीमा सुदन गुरूङले केही दिनअघि एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताको पनि जबाफ दिएकी छन्। रक्षाले आइतबार राति...

भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ- गगन थापा

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् रहेको र यसको जिम्मेवारी तत्कालीन सरकारलेनेपालको इतिहासको...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र त्यसका लागि कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य...

अहिलेकै सभापति लिएर कांग्रेस निर्वाचनमा जानै सक्दैन : गगन थापा

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले  नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने अडान राखेका छन्। सोमबार बिहान आयोजित कार्यक्रममा उनले पुरानै नेतृत्व लिएर पार्टी निर्वाचनमा नजाने स्पष्ट पारे। १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै उनले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति...

अमेरिका-भेनेजुएला तनाव थप बढ्दै

५४ मिनेट अघि   थाहाखबर

काठमाडौंं : अमेरिका र भेनेजुएलाबीचको तनाव थप बढ्दै गएको छ।  अमेरिकी तटरक्षक बलले भेनेजुएला नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा एउटा शंकास्पद तेल ट्यांकरलाई नियन्त्रणमा लिन पिछा गरिरहेको छ।  अमेरिकाले यसै महिना मात्र भेनेजुएलासँग सम्बन्धित दुईवटा तेल ट्यांकर कब्जामा लिइसकेको छ। पछिल्लो पटक पिछा...

सरकारविरुद्ध मिराज ढुंगाना समूह सडकमा उत्रिँदै

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : संयुक्त जेनजी आन्दोलनले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ।  आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने आन्दोलनले जनाएको छ। जेनजीको आन्दोलनपछि बनेको सरकारले जेनजीको माग अनुसार काम नगरेको भन्दै ओन्दोलनमा जान लागेका हुन्।  आन्दोलनले प्रधानमन्त्री...

उमेर बढ्दै गएपछि किन धेरै हुन्छ रक्सीको ह्याङओभर?

१ घण्टा अघि   सेतोपाटी

वर्षौंदेखि मदिरा सेवन गरिरहेका मानिसहरूलाई उमेर बढ्दै गएपछि पहिले जस्तो पिउँदा मज्जा आउन छाडेको महसुस हुन्छ। पछिल्ला वर्षमा गरिएका अध्ययनहरूले पनि उमेरसँगै मदिराले दिने आनन्द मात्रै नभएर पिएपछि हुने असरमा पनि परिवर्तन हुने देखाएका छन्। उमेर बढ्दै जाँदा ह्याङओभर (रक्सीको...

रियलसँगको अंक दूरी फराकिलो बनाउँदै बार्सिलोना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ। गएराति भएको खेलमा पाहुना टोली बार्सिलोनाले भिल्लारियललाई २–० गोलले पराजित गरेको हो। यससँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ। भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनाका...

बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै  पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्।  प्रधानमन्त्री र आयोगका...

सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको छ। १ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको छ। १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक,...

शैक्षिक हडतालले विद्यालय अन्योलमा, संगठन चुप

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ।  आज १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू अन्योलमा परेका छन्। हड्ताल घोषणा गर्ने युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भनिएको छ। यो संगठनलाई...

'धुरन्धर' ले व्यापारमा 'एनिमल' लाई उछिन्यो, बन्यो धेरै कमाउने दशौं भारतीय फिल्म

१ घण्टा अघि   सेतोपाटी

रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म 'धुरन्धर' ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो कमाइ गरिरहेको छ। तेस्रो साताको आइतबार मात्रै फिल्मले भारतमा ३८ करोडभन्दा माथिको व्यापार गरेको ट्रेड वेबसाइट स्याकनिल्कको अनुमान छ। योसँगै १७ औं दिनसम्म भारतमा फिल्मको...

योग, ध्यान र दृश्यावलोकनका लागि ‘स्वर्गाश्रम’

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : पृष्ठभूमिमा लहरै हिमाल। वरपर घना जङगल। शान्त र एकान्त वातावरण। पहाडको मध्यभागमा अवस्थित थुम्को। तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज।  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रूपमा रमणीय, धार्मिक हिसाबले...

धानखोला–लमही खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गर्न हुँदैछ सम्झौता

१ घण्टा अघि   सेतोपाटी

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर  सडक खण्ड मर्मतका लागि सोमबार निर्माण पक्षसँग सम्झौता हुँदैछ। अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) र नेपाल सरकारको लगानीमा मर्मत हुने भनिएको धानखोला– लमही ४० किलोमिटर सडक...

निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ।  फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने...

किसानको उत्सव- दाइँ (तस्विर)

२ घण्टा अघि   थाहाखबर

धनकुटा : पहाडका गाउँघरमा कुनै समय दाइँ शुरु हुनु भनेको चाडपर्व झैँ हुन्थ्यो। गोरुका हुल, परालको सुगन्ध, गाउँलेको हाँसो र ‘हो हो’ को सामूहिक भाकाले गाउँ नै गुञ्जायमान हुन्थ्यो। दाइँको भाका नसुनिँदासम्म गाउँमा खेती अधूरो भएको अनुभूति हुन्थ्यो। तर समयसँगै...

याङ्मामा  ब्वाँसोको त्रास

२ घण्टा अघि   सेतोपाटी

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन्। उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौंको क्षति बेहोर्नु परेको छ। यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा...