'लोसपा संसदको पुनर्स्थापना पक्षमा होइन, चुनावको पक्षमा छ'
लोकतान्त्रिक समाजवादी पार्टीले संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर नगर्ने जनाएको छ। पार्टीका नेता शरतसिंह भण्डारीले सेतोपाटीसँग कुराकानी गर्दै आफ्नो पार्टी प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नरहेको बताए। ‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा छ,’ भण्डारीले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा होइन, चुनावको पक्षमा...
