प्रधानमन्त्री कार्कीले दल, निर्वाचन आयोग र नागरिक प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल गर्दैछिन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। छलफलमा गृह मन्त्रालयका अधिकारी र निर्वाचन आयोगको प्रस्तुतीकरण रहनेछ। छलफल दिउँसो १ बजे सिंहदरबारमा हुनेछ।...
