स्टेजमा समीक्षा अधिकारी: पुसमा नेपालका विभिन्न जिल्लासहित पुग्नेछिन् जापानसम्म
गायक-गायिकालाई यतिबेला स्टेज कार्यक्रमको चटारो छ। देशका विभिन्न जिल्लामा मेला-महोत्सव भइरहेका छन्। यस्तोमा गायिका समीक्षा अधिकारी पनि व्यस्त छिन्। पुस महिनामा उनी नेपालका विभिन्न जिल्लासहित जापानसम्म पुगेर सांगीतिक प्रस्तुति दिँदैछिन्। सोमबार समीक्षाले लेखनाथ महोत्सवमा प्रस्तुति दिनेछिन्। उनले सामाजिक सञ्जालमार्फत पुसमा आफूले...
