लगातार तेस्रो दिन बढ्यो नेप्से, वित्त कम्पनीमा झुम्मिए लगानीकर्ता
बुधबारसहित लगातार तेस्रो दिन नेप्से परिसूचक बढेको छ। नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार बजारमा चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको हो। मंगलबार भने बजारमा ३ अर्ब २९...
