जेन-जी आन्दोलनका क्षतिमा ५ अर्बभन्दा बढी बीमा दाबी भुक्तानी
हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीमध्ये हालसम्म करिब ५ अर्ब १८ करोड रूपैयाँ भुक्तानी भएको छ। कुल ३ हजार ३०३ वटा बीमा दाबीबाट करिब २३ अर्ब ४५ करोड रूपैयाँ बराबरको...
