श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराजलाई गर्याे निलम्बन
काठमाडौं : श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए। सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस्...
