कतार एयरवेजले चार्टर्ड उडानमार्फत् दुई वटा हात्ती लैजाँदै
नेपालबाट दुई वटा हात्ती कतार पठाउने तयारी भइरहेको छ। यसका लागि बुधबार कतार एयरवेजको जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ। विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार चार्टर्ड उडान बिहान ११ बजे भैरहवामा अवतरण गर्ने तालिका थियो। तर, विमानस्थलमा...
