दैनिक १३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ। दैनिक १३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ। पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो। व्यास नगरपालिका–४ र...
