कतारमा नेपालीलाई ‘ब्रेस्ट क्यान्सर’ सचेतना कार्यक्रम
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) ले नसिम मेडिकल सेन्टरको सहकार्यमा ब्रेस्ट क्यान्सर सचेतना कार्यक्रम गरेको छ। कार्यक्रमले कतारस्थित नेपाली समुदायमा ब्रेस्ट क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी प्रदान गरेको हो। कार्यक्रमका संयोजक एनआरएनए...
