दुई दिनमा तोलामा १३ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, कतिसम्म पुग्ला?
तिहारपछिको दुई दिनमा स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ। आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार दुई हजारले मूल्य घटेको हो। सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार...
