यस्तो छ पूरा चार्जमा ४५० किलोमिटरसम्म चल्ने एमजी 'आइएम ६' (भिडिओ सहित)
एमजीको इन्टेलिजेन्स प्रिमियम कार 'आइएम ६' नेपालमा पारामाउन्ट मोटर्सले बिक्री गर्छ। यसको मूल्य ७४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडी इभी प्रविधि, अत्याधुनिक एआई र लक्जरी डिजाइनको सम्मिश्रण भएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसमा उत्कृष्ट रेन्ज, एआई असिस्टेड...
