ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रहरीले लियो स्वागत नेपालसँग ६ घन्टा बयान

७ मिनेट अघि   सेतोपाटी

प्रहरीको केन्द्रीय साइबर ब्युरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ। ब्युरोले कार्यालयमा बोलाएर अधिवक्ता नेपालसँग आइतबार ६ घन्टा लामो बयान लिएको हो। नेपालविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि तिहार अघि अर्थात कात्तिक ४ गते नै उनलाई सोधपुछका लागि फोन गरेर बोलाइएको...

मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार

११ मिनेट अघि   सेतोपाटी

चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ। भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७...

सानेपामा तरूण दलको चियापान (तस्बिरहरू)

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले चियापान कार्यक्रम गरेको छ।  ७३ औं स्थापना दिवसको अवसरमा तरूण दलले सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो।  पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्का प्रमुख अतिथि थिए।  कार्यक्रममा पार्टीका अन्य...

सुत्केरीको मृत्युपछि किष्ट मेडिकल कलेज तनावग्रस्त, अश्रुग्यास प्रहार

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उपचारका क्रममा लापरबाही भएको भन्दै विरामीका आफन्तले विवाद झिकेपछि ललितपुरस्थित किस्ट शिक्षण अस्पतालमा तनाव उत्पन्न भएको छ।विरामीका आफन्त नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव उत्पन्न हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। कात्तिक ७ गते अस्पतालमा आएकी...

झनै घट्यो घरजग्गा कारोबार

२१ मिनेट अघि   थाहाखबर

काठमाडाैं : घरजग्गा कारोबार झन घट्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पछिल्ला दिनहरूमा घर जग्गा कारोबार झन् पनि झन् घट्दै गएको हो। तथ्यांकअनुसार भदौ महिनामा भन्दा असोजमा घरजग्गाको कारोबार घटेको देखिन्छ। असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय...

मोन्था चक्रवातको असर नेपालको कहाँसम्म पर्छ, के भन्छन् मौसमविद्?

२३ मिनेट अघि   सेतोपाटी

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर नेपालसम्म पर्ने देखिएको छ। यसले पूर्वी भेगमा सबैभन्दा बढी असर गर्ने देखिएको मौसमविदले बताएका छन्।  मोन्था चक्रवातले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो।...

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

३३ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन दिल्ली प्रस्थान गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। ४० भन्दा बढी देशका मन्त्री सहभागी...

भूपेन्द्रले अमेरिकामा भएको विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा जिते ३ पदक

३३ मिनेट अघि   सेतोपाटी

भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन्। अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन्। वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची...

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल गएर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन्। छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुगेका थिए। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति...

'जेरी अन टप' को दुई लाख टिकट बिक्री, कति पुग्यो कमाइ?

३६ मिनेट अघि   सेतोपाटी

अनमोल केसी स्टारर फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले प्रदर्शनको पहिलो ९ दिनमा ६ करोड ५० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको आधिकारिक ग्रस कमाइ सार्वजनिक गरेको छ। सोमबार...

क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

३६ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन्।  क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए।​ ट्रम्पले यसलाई भ्रामक आरोप...

किस्ट अस्पतालमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

४४ मिनेट अघि   सेतोपाटी

किस्ट अस्पतालमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सुत्केरीको मृत्यु भएपछि उनका आफन्तसहित उपस्थित भएको भिडले अस्पतालमा तोडफोड गरेको थियो। भिड बढ्दै र अनियन्त्रित हुन थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी परिसरका एसपी चक्रराज जोशीले...

यस्तो छ पूरा चार्जमा ४५० किलोमिटरसम्म चल्ने एमजी 'आइएम ६' (भिडिओ सहित)

४९ मिनेट अघि   सेतोपाटी

एमजीको इन्टेलिजेन्स प्रिमियम कार 'आइएम ६' नेपालमा पारामाउन्ट मोटर्सले बिक्री गर्छ। यसको मूल्य ७४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडी इभी प्रविधि, अत्याधुनिक एआई र लक्जरी डिजाइनको सम्मिश्रण भएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसमा उत्कृष्ट रेन्ज, एआई असिस्टेड...

काठमान्डु गोर्खाजमा इंग्लिस घरेलु क्रिकेट खेल्ने विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस

५२ मिनेट अघि   सेतोपाटी

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ। दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन्। सोमबार आफ्नो २८ औं जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले...

बैंकहरूले आज एकै दिनमा जम्मा गरे ८ खर्ब रूपैयाँ

५९ मिनेट अघि   सेतोपाटी

बैंकहरूले आइतबार एकै दिन करिब ८ खर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्। स्थायी निक्षेप सुविधाअन्तर्गत ३९ वटा बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि ७ खर्ब ३ अर्ब रूपैयाँ जम्मा गरेका हुन्। यसको ब्याजदर ३ प्रतिशत छ। त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत् १८ वटा बैंक तथा...

विशेष महाधिवेशन प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्रै जोडेर एकताका साथ जान्छौं: कार्यवाहक सभापति खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत एकताका साथ पार्टी अघि बढ्ने बताएका छन्। नेपाल तरूण दलको स्थापना दिवसमा केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको कार्यक्रममा बोल्दै कार्यवाहक सभापति खड्काले भने, ‘पार्टीका महाधिवेशन प्रतिनिधिहरूले...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा...

पूर्वप्रधानमन्त्री खनाल आज स्वदेश फर्कँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज साेमबार स्वदेश फर्कँदैछन्। गत २४ भदाैकाे जेनजी आन्दाेलनका क्रममा घरमा आगलागी हुँदा घाइते भएकी पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका उनी  समेबार साँझ ६ बजे काठमाडौं  फर्कन लागेका हुन्।  नेताहरूका अनुसार उपचार जारी...

महिना दिनमै विदेशमा मृत्यु भएका ९३ श्रमिकको शव ढुवानी

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार बोर्डले असोज महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ९३ श्रमिकको शव ढुवानी गरेको छ।  बोर्डले विभिन्न गन्तव्य मुलुकमा मृत्यु भएका श्रमिकको शव घर तथा घाटसम्म ढुवानी गरिदिएको हो। असोजमा मात्रै ९८ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक...

न्यूयोर्कमा बस्ने नेपाली युवतीको कथामा बन्यो वेब सिरिज 'मनकला'

१ घण्टा अघि   सेतोपाटी

न्यूयोर्कमा बसोबास गर्ने केही नेपाली कलाकारहरूले मिलेर 'मनकला' नामक वेब सिरिज सार्वजनिक गरेका छन्। यस सिरिजले न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया एकल नेपाली युवती मनकलाको जीवन यात्रालाई प्रस्तुत गर्दछ। मनकलाले आफ्नो जीवनसाथी खोज्ने क्रममा परिवारको अपेक्षा र सामाजिक दबाबको सामना गर्नुपर्ने...

स्कुटरमा श्रीमती र छोरा लिएर आउँदै थिए, ग्यास बुलेटले ठक्कर दिँदा बिते

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा स्कुटरलाई ग्यास बुलेटले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ९ बजे मकवानपुरको मनहरि गाउँपालिका-७ लच्कास्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा बा प्र २-०५७ प ३२३० नम्बरको स्कुटरलाई  सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको...

काभा कप पुरूष भलिबल : श्रीलंकासँग सोझो सेटमा हारसँगै नेपाल पदकबिहीन

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपालले चौथो हार ब्यहोरेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग ३-० को सोझो सेटमा पराजय भोगेको हो। ६ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पाँचौ खेलमा नेपालले कमजोर...

सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन्। जिल्लाका खाँदबारी, तुम्लिङटार,...

छठको रात!

१ घण्टा अघि   सेतोपाटी

तराईको मिथिला गाउँलाई आड बनाएर बगिरहेको थियो सिरसिया खोला। भाइटिकाको भोलिपल्ट तृतीयाको साँझदेखि नै मिथिला गाउँको हरेक गल्लीमा छठको रंग छरिएको थियो। बगरको डिलमा घनाबाँसका सहारामा सजाइएका रंगीचंगी पन्डालहरू, केराका हरिया थाम र बालुवामा सजिएका माटाका दियाहरूसँगै झिलिमिली बत्तीले बस्ती...