३०० विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण
ताप्लेजुङ : ताप्लेजुङस्थित हिमाल आरोहण चलिरहेको छ। फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका...
