सामसङ नेपालले गर्यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत
सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो। यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई उजागर...
