ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नहोस्: स्वास्थ्यमन्त्री

४ मिनेट अघि   सेतोपाटी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाईतेहरुसँग भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै चुनाव भाँड्नका लागि कुनै पनि पक्षले आन्दोलन...

सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत

१९ मिनेट अघि   सेतोपाटी

सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ।  नवप्रवर्तन  र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो। यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको  सहकार्यलाई उजागर...

विशालको ‘रहरसँगै बाध्यता’ म्युजिक भिडियाे सार्वजनिक (भिडियाेसिहत)

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : विशाल केसीको ‘रहरसँगै बाध्यता’ म्युजिक भिडियो सार्वजनिक भएको छ। आज(सोमबार) काठमाडौंमा एक कार्यक्रम बीच हाइलाइट्स नेपालबाट उक्त गीत सार्वजनिक भएको हो। गायक प्रमोद खरेलको स्वरमा रहेको याे गीत करिब पाँच मिनेटको छ। यो गीत विदेशमा रहँदा भोगेका दु:ख...

झकिझकाउ पोखरी छठघाट (तस्बिरहरू)

२४ मिनेट अघि   सेतोपाटी

छठ पूजाका लागि जनकपुरधामका पोखरी छठघाट झकिझकाउ पारिएको छ। छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी छटघाटलाई आकर्षक रूपमा शृंगारेको छ। पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ। जनकपुरको छठ...

बद्री, प्रताप र एलिनाले सके तीन महिने अमेरिका यात्रा

२८ मिनेट अघि   सेतोपाटी

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम 'अब सुन्छ अमेरिका' सम्पन्न भएको छ।  सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्रा फल्स, बोस्टन, न्यु ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, सिकागो, एक्रोन ओहायो, कोलम्बस...

समाजवादीहरूलाई विप्लवले बाेलाए काठमाडाैं

३५ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई काठमाडौं बाेलाएका छन्। स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरेका हुन्।  सोमबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव विप्लवले समाजवादीहरूलाई काठमाडाैंमा भेट्न आग्रह गरेका हुन्।   उनले लेखेका छन्, ‘नेपाललाई...

उपचारका लागि सिंगापुर जाने तयारीमा देउवा दम्पती

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्। जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो।...

शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार) सामाजिक सञ्जालमार्फत उनले यस्ताे आग्रह गरेका हुन्।  मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत...

'भ्वाइस अफ नेपाल' मा फर्किए प्रमोद खरेल, सातौं सिजन शुक्रबारदेखि

५९ मिनेट अघि   सेतोपाटी

गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ।  शोले प्रोमो सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि सातौं सिजन प्रसारणमा आउने जानकारी दिएको हो।   सातौं सिजनबाट कोचमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ। प्रमोदसहित राजु लामा,...

सोमबार थप घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेको छ।  तिहारपछि सुनचाँदी बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको थियो।  आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेकोमा...

बिहारमा चुनावको मुखैमा जेडियूले गर्‍यो १६ नेतालाई पार्टीबाट निस्कासन

१ घण्टा अघि   सेतोपाटी

बिहार बिधानसभा निर्वाचनको मुखैमा जनता दल युनाइटेड (जेडियू)का १६ नेतालाई पार्टीबाट निस्कासित भएका छन्। पार्टीविरूद्ध गतिविधि गरेको आरोपमा मुख्यमन्त्रीसमेत रहेका अध्यक्ष नितिश कुमारले १६ जनालाई पार्टीबाट निस्कासन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एनडिटिभीका अनुसार विधानसभाका दुई जना बहालवाला सदस्य र...

देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन्।  आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए। जेनजी आन्दोलनको दोस्रोदिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा...

इजरायली ड्रोन आक्रमणबाट हिज्बुल्लाह कमाण्डरको मृत्यु

१ घण्टा अघि   थाहाखबर

लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ–जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई...

तोलाको २ हजारले घट्यो सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ।  यसअघि आइतबार सुन तोलाको ११ हजार ६ सयले घटेर...

३०० विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण

१ घण्टा अघि   थाहाखबर

ताप्लेजुङ : ताप्लेजुङस्थित हिमाल आरोहण चलिरहेको छ। फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए।   कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका...

ट्रम्प र सी भेट्नुअघि व्यापार सम्झौताको मस्यौदा तयार, दुवै देशले जनाए सहमति

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी र चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित भेटअघि दुई देशका उच्च अधिकारीहरूले व्यापार सम्झौताको मस्यौता तयार पारेका छन्। आइतबार मलेसियाको क्लालालम्पुरमा १३ औं एसियन-युएस सम्मेलनमा भएको साइडलाइन वार्तामा दुई देशबीच हुने व्यापार सम्झौताको प्रारम्भिक मस्यौदा तयार भएको हो। प्रारम्भिक मस्यौदामा अमेरिकी र...

दुर्घटनामा घाइते भएकी युवतीको मृत्यु

२ घण्टा अघि   थाहाखबर

इलाम : दुर्घटनामा घाइते भएकी सूर्योदय नगरपालिकाकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। सूर्योदय नगरपालिका कार्यालयमा सहयोगी रहेकी रूपा राईको उपचारको क्रममा सोमबार बिहान निधन भएको छ।  गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका- १०, आहाले नजिक अटो र...

भटाभट बत्ती काटिएर उद्योग बन्द भएपछि महासंघमा साढे ३ घन्टा बैठक, कसले के भने?

२ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको प्रमियम विद्युत महसुल विवादका कारण हालसम्म २५ वटा उद्योगमा बत्ती काटिएको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले कात्तिक ४ गते ६ ठूला उद्योगको बत्ती काटेको थियो। कात्तिक ९ गते...

छठको तेस्रोदिन आज सझुका अरख

२ घण्टा अघि   सेतोपाटी

महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा सोमबार  छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ। व्रतालु आज निराहार व्रतमा छन्। निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ। वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन्।...

रैथाने अनदी धान लोपोन्मुख अवस्थामा

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : रैथाने धानका जातमध्येकै स्वादिलो र साँस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ।  बढी फल्ने हाइब्रिड र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो। सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिक्कीमा...

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्दछन्– यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौं

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरू भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरूआतसम्म पनि रोकिएको छैन। यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्।  पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ...

ट्रम्प-सी भेटअघि अमेरिका र चीनबीच व्यापार सम्झौताको खाका तयार

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिका र चीनबीच व्यापार सम्झौताको विषयलाई लिएर प्रारम्भिक सहमति जुटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच यसै हप्ता दक्षिण कोरियामा हुने भेटअघि दुई देशले व्यापार सम्झौताको प्रारम्भिक खाका तयार पारेका हुन्।  मलेसियामा सम्पन्न आसियान सम्मेलनका...

ट्रम्पको जस्तै नीति लिएका मिलेइको पार्टीले जित्यो अर्जेन्टिनाको मध्यावधि चुनाव

३ घण्टा अघि   सेतोपाटी

अर्जेन्टिनामा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति जेभियर मिलेइको पार्टी ला लिबेर्ताद अवान्साले विजयी हासिल गरेको छ। प्रतिनिधि सभाका १२७ मध्ये आधा सिट र सिनेटका २४ सिटका लागि आइतबार भएको निर्वाचनमा राष्ट्रपति मिलेइको पार्टीले ठूलो जित हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था...

भारतलाई हराएको ३६५ दिनपछि उसकै मैदानमा खेल्दै नेपाली महिला फुटबल टोली

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दैछ।  खेल सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।  एक वर्ष अर्थात् ३६५ दिनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्न लागेको हो।  पछिल्लो...