जेनजी आन्दोलनका घाइतेहरूसँगकाे भेटमा रोइन् स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि शिक्षण अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे...
