दुर्घटनामा घाइते भएकी युवतीको मृत्यु
इलाम : दुर्घटनामा घाइते भएकी सूर्योदय नगरपालिकाकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। सूर्योदय नगरपालिका कार्यालयमा सहयोगी रहेकी रूपा राईको उपचारको क्रममा सोमबार बिहान निधन भएको छ। गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका- १०, आहाले नजिक अटो र...
