बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड
काठमाडाैं : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरूकाे भीड लागेकाे छ। बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेहरूलाई भाइटीका लगाउन शुरु गरिएको हो। दिदी–बहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने चलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने...