झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई
पाल्पा : यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्याउन नसकिएको व्यवसायीले बताएका छन्। तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्। चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पु¥याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए।...