म कुनै राजनीतिक दलमा आबद्ध भइसकेको छैन : कुलमान घिसिङ
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले तत्काल कुनै पार्टीमा आबद्ध भइनसकेको प्रतिक्रिया दिएका छन्। मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीमा आबद्ध भएको र त्यसको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन...