तिहार नभए पनि उज्यालो मन बोकेर हिँडेकी मिजोकको कथा
तिहारको समय छ। यो चाडमा काग, कुकुर, देवी लक्ष्मी, गाई, गोरू, आफ्ना दाजुभाइ र आफू स्वयंलाई पूजा गरिन्छ। झलमल्ल बत्ती बालेर घर उज्यालो पारिन्छ। लिम्बू समुदायकी मिजोकको घरमा तिहार छैन। चाडको यो सबै रौनक नभए पनि मन उज्यालो छ। किनभने, उनी...