सप्तरङ्गी टीका : तिहारको सांस्कृतिक र शास्त्रीय सौन्दर्य
काठमाडाैं : तिहार नेपालको दोस्रो ठूलो चाड हो। साथै यो यमपञ्चकको रूपमा पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। यस चाडको अन्तिम दिन, भाइटीका, विशेष महत्व राख्छ। आज भाइटीका पनि हो। जहाँ दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, समृद्धि र सुखको कामना गर्छन्।...