मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार नियुक्त
जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। मधेशका प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा...