पूर्वसभामुख महरालाई थुनामा राख्न आदेश
काठमाडौँ : प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतले उनलाई जगन्नाथदेवलस्थित कारागार कार्यालय सुन्धारा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। विद्युतीय चुरोट इ–सिगरेटमार्फत संगठित रूपमा सुनको भन्सार चोरी र...