ओमानविरूद्ध नेपालले टस जित्यो, टिममा एक परिवर्तन
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा अहिले राति नेपालले घरेलु टोलीसँग खेल्दैछ। खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा लोकेश बमलाई मौका दिइएको छ। ...