खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण
काठमाडौँ : रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा आज काठमाडौँमा लोकार्पण गरिएको हो। सामाजिक विकासमन्त्री...