प्रधानमन्त्रीलाई भेटेर प्रतिष्ठानका उपकुलपति लामछानेले बुझाए राजीनामा
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बुधबार दिउँसो आफूले राजीनामा बुझाएको लामिछानेले सेतोपाटीलाई बताए। राजीनामा पत्रमा उनले घरायसी र स्वास्थ्य समस्या कारण देखाएका छन्। तर सेतोपाटीसँग कुरा गर्दै...