ज्यान लिने धम्कीसहित घरको ढोका फोडेपछि भागेका चौधरी मृत फेला, दाजुभाइ पक्राउ
कैलालीको गोदावरी नगरपालिका–१० खमैराका ३५ वर्षीय शेरबहादुर चौधरी मृत्यु प्रकरणमा दुई जनाविरूद्ध परिवारले कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्। मृतक चौधरीका परिवारले छिमेकी ३२ वर्षीय लक्की मल्ल र उनका भाइ २६ वर्षीय विकास मल्लका विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको...