गगन र विश्वप्रकाशले महाधिवेशनको कुरा राख्दा देउवाले भने– सल्लाह गरौंला
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच अहिले भेटवार्ता भएको छ। पार्टी कार्यालय सानेपाभन्दा बाहिरै भएको भेटवार्तामा महामन्त्रीद्वयले नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन बैठक आह्वान गर्नुपर्ने कुरा राखेका थिए। यसमा सभापति देउवाले कुनै ठोस जबाफ दिएनन्।...