मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्। सदन फेस गर्ने बताउँदै आएका सिंहले विश्वासको मत नमागी सदनमा राजीनामा दिएका हुन्। सदनमा वक्तव्य दिने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्। ‘वर्तमान परिस्थितिमा मार्गप्रसस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी...