अनमोल केसी १६ महिनापछि पर्दामा, 'जेरी अन टप' को खुल्यो टिकट बुकिङ
लामो समयको अन्तरालमा हलमा आउने अभिनेतामध्ये पर्छन् अनमोल केसी। यस पटक उनी झन्डै डेढ वर्षपछि नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन्। उनी अभिनीत फिल्म 'जेरी अन टप' यही शुक्रबार (असोज ३१) देखि प्रदर्शनमा आउँदैछ। यसअघि उनको फिल्म 'फर्की फर्की' गत वर्ष (२०८१) को...