अफगानी सेनाद्वारा इरानमा अवैध रूपमा प्रवेश प्रयास गर्ने २०२ जना पक्राउ
अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा...