ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अनमोल केसी १६ महिनापछि पर्दामा, 'जेरी अन टप' को खुल्यो टिकट बुकिङ

७ मिनेट अघि   सेतोपाटी

लामो समयको अन्तरालमा हलमा आउने अभिनेतामध्ये पर्छन् अनमोल केसी। यस पटक उनी झन्डै डेढ वर्षपछि नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन्। उनी अभिनीत फिल्म 'जेरी अन टप' यही शुक्रबार (असोज ३१) देखि प्रदर्शनमा आउँदैछ। यसअघि उनको फिल्म 'फर्की फर्की' गत वर्ष (२०८१) को...

अफगानी सेनाद्वारा इरानमा अवैध रूपमा प्रवेश प्रयास गर्ने २०२ जना पक्राउ

९ मिनेट अघि   थाहाखबर

अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ।    पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा...

बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

९ मिनेट अघि   थाहाखबर

बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ।  अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर,  भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले  विज्ञप्ति मार्फत जनाएको छ।...

प्रहरीका लागि गाडी किनिदिन प्रधानमन्त्री र गृहमन्त्रीलाई निर्वाचन आयोगको सुझाव

११ मिनेट अघि   सेतोपाटी

जेनजी प्रदर्शनपछि भदौ २४ गते भएको आगजनीमा परेर सवारी साधन गुमाएको नेपाल प्रहरीले गाडी उपलब्ध गराउन अथवा किनिदिन निर्वाचन आयोगले सरकारलाई मौखिक सुझाव दिएको छ। निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रमुख सर्त भएकाले प्रहरीका लागि आवश्यक गाडी तत्काल किनिदिन अन्तरिम सरकारकी...

भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो, महत्वपूर्ण अंगहरूको मनोबल गिरेको छः देउवा

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताएका छन्। मंगलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरूले प्रमाणित गरिरहेको बताए।...

१९ अंकले घटेर बन्द भयो सेयर बजार

२१ मिनेट अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५२८ बिन्दुमा पुगेको हो।  धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै सोमबार नेप्सेमा सुधार देखिएको थियो।  धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम...

चिनियाँ राजदूतसँग गृहमन्त्री अर्यालले भने- नेपाल एक चीन नीतिमा दृढ छ

२५ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले चिनियाँ राजदूत चेन सोङसँग भेटमा नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई जनाबीच शिष्टाचार भेट भएको हो। भेटको क्रममा मन्त्रीले एक चीन नीति प्रति नेपाल दृढ र अविचलित रहेको प्रतिबद्धता...

अब मैले बिदा लिन्छु, नयाँ साथी सभापति बन्नुहुन्छ : देउवा

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आफूले बिदा लिने कुरामा कुनै द्विविधा नरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी महाधिवेशनबाट आफूबाहेक अरु नै साथी सभापति हुने बताए। ‘म साथीहरूलाई के आग्रह गर्न...

२५ वर्षदेखि एउटै जहाजमा जीवन बिताइरहेको ८ जनाको परिवार

३५ मिनेट अघि   थाहाखबर

एजेन्सी : विगत २५ वर्षदेखि, एक स्विस परिवार डुङ्गामा संसारभर यात्रा गर्दै आएको छ। उनीहरुको घर समुद्र हो।  श्र्वोएरर दम्पती र उनीहरूका ६ जना बच्चाहरू २० वर्ग मिटरको ठाउँमा बस्छन्। जलवायु संरक्षण गर्ने अभियानमा समुद्रमा यात्रा गर्दै आएका श्र्वोएरर परिवारको अनौठो जीवनशैलीले...

अब कांग्रेस नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्छ

४० मिनेट अघि   सेतोपाटी

यही २०८२, असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भनेकोमा 'तयारी नपुगेको' भनेर २८ गते बसेको छ। भदौ २३ को प्रदर्शन र २४ को आक्रोशपूर्ण विद्रोह अनि विध्वंशपछि नेपाली कांग्रेसको यात्रा कसरी जान्छ भन्ने प्रश्न सबै कांग्रेसी–मनमा यतिखेर...

लुम्बिनी प्रदेशका जेलबाट भागेका मात्रै ५४१ कैदी अझै फरार

४५ मिनेट अघि   सेतोपाटी

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदी बन्दीको सूची सार्वजनिक गरेको छ। जेनजी प्रदर्शन चर्केपछि मुलुकभरका विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बाल...

विद्यार्थीलाई कसरी सिकाउने? त्यागौँ 'डेड हर्स थ्योरी'!

४५ मिनेट अघि   सेतोपाटी

कक्षा २ मा एक जना शिक्षकले पढाइरहनु भएको थियो। अर्थात् उहाँ ठूल्ठूलो स्वरले बोलेर बालबालिकालाई सुनाउन खोज्दै हुनुहुन्थ्यो। तर साना बालबालिकाहरू सुनिरहेका थिएनन्। कोही पेन्सिलले चित्र कोर्दै थिए। कोही झ्याल बाहिर हेरिरहेका थिए। कोही एकापसमा गफ गर्न व्यस्त थिए। शिक्षकले...

अन्तरजातीय प्रेमकथामा बनेको 'सोल्टिनी' को ट्रेलर सार्वजनिक

४५ मिनेट अघि   सेतोपाटी

कार्तिक ६ गते भाइटिकाको शुभ अवसरमा रिलिज हुने तयारीमा रहेको फिल्म 'सोल्टिनी' को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा फिल्मका निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। अर्जुन सुवेदीको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुको...

प्रतिनिधिसभा विघटन असंवैधानिक,चुनावको वातावरण बनेको छैन : देउवा

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्। केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै देउवाले संविधान नै जोखिममा परेको बताए। ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ।’ देउवाले भने, ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा...

देशलाई फेरि संवैधानिक बाटो फर्काउने आधार निर्वाचन हो: देउवा

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा उपस्थित भएका उनले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन रहेको विश्वास व्यक्त गरे। तर त्यसका लागि सरकारले निर्वाचनको लागि वातावरण बनाउन...

नर्सलाई सरकारी तलब दिन सक्दैनौँ : निजी मेडिकल कलेज

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निजी मेडिकल कलेज सञ्चालकहरूले नर्सहरूलाई सरकारले दिने तलब दिन नसकिने जनाएका छन्।  नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै नर्सहरूलाई आफूहरूले सरकारी तलब दिन नसक्ने बताएका हुन्।  प्राडा...

मालपोत कार्यालय काभ्रेका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

५२ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरूद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ज्ञानेन्द्रलाई भदौ १८ गते दुई लाख रूपैयाँ घुससहित अख्तियार टोलीले नियन्त्रणमा लिएको...

भ्रष्टाचार अन्त्य गर्न कानुन ल्याउने प्रधानमन्त्री मै हुँः देउवा

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐन बनाएर भ्रष्टाचार निवारण गर्न खोज्ने प्रधानमन्त्री आफू नै भएको बताएका छन्। मंगलबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भ्रष्टाचार अन्त्य गर्नकै लागि भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको बताएका हुन्। ‘सामाजिक कुरितिको...

देउवाले पूर्णबहादुरलाई बनाए कार्यवाहक सभापति, महाधिवेशन नियमित समयमै

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्। जेन- जी आन्दोलनमा कुटिएर घाइते भएको एक महिनापछि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक भएका देउवाले पार्टीको महाधिवेशन पनि नियमित समयमै हुने बताए। ‘मेरो स्वास्थ्यको...

देउवाले केन्द्रीय कार्यसमितिमा राखेको मन्तव्यको पूर्णपाठ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए। ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने। आफूले समग्रमा एक कार्यकाल पनि...

सहज वातावरण भए सबै दल चुनावमा आउँछन् तर सरकारले विश्वासमा लिने काम गरेको छैनः देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरेका छन्। गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए। केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै चुनाव हुने...

'वरिष्ठ बलराम' को गीत 'न्याउली बनैमा' कम समयमै हिट

१ घण्टा अघि   सेतोपाटी

आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' को 'न्याउली बनैमा' बोलको गीतलाई स्रोता तथा दर्शकले रूचाएका छन्। दुई साताअघि सार्वजनिक भएको यो गीतले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको उक्त...

पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि चलाएको छैन: देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन्।  मंगलबार सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्।  'पाँच पटक प्रधानमन्त्री...

राष्ट्र बैंकमा चाँदीको सिक्का किन्ने बढे, सुनका सिक्का भने छैन बिक्रीमा

१ घण्टा अघि   सेतोपाटी

तिहार नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकको बुद्धनगर स्थित टक्सार कार्यालयमा चाँदी किन्न  ग्राहककाे भीड लागेको छ।  राष्ट्र बैंकले यसपटक प्रति व्यक्ति चार थानसम्म चाँदीका सिक्का बिक्री गरिरहेको छ।  गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम...